विज्ञापन

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

विज्ञापन
Image
विज्ञापन

बेइजिङ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।

निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ । यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन