विज्ञापन

धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाखसहित एक जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

८ असार, काठमाडौं । प्रहरीले काठमाडौंको धुम्बाराहीबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगदसहित नुवाकोटका ३९ वर्षीय समिर लामालाई आइतबार राति पक्राउ गरेको छ ।
बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार लामालाई महाराजगञ्ज वृत्तको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ३९ वर्षीय समिर लामा रहेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.प्र.०२-०६५ प ५७८८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित आइतबार राति पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन