विज्ञापन

प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगन

विज्ञापन
Image
प्रतिनिधिसभा बैठकमा प्रम ओली काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद भवन नयाँबानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः किरणराज विष्ट÷रासस
विज्ञापन

काठमाडौँ, साउन ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन रोकिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको उहाँले जानकारी दिनुभयो ।@रासस

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन