विज्ञापन

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु

विज्ञापन
विज्ञापन

काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा तिमल्सिनाको सुनुवाइ सुरु भएको हो ।

सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् । यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको पनि सुनुवाइ भएको थियो । @रातोपाटी

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन