कांग्रेसको किसान विभागमा १० सदस्य मनोनयन

काठमाडौँ । सत्तासझेदार दल नेपाली कांग्रेसको कृषि तथा किसान विभागमा १० जना नयाँ सदस्य मनोनयन गरेका छन् । पार्टी कार्यवाहक मुख्य सचिव प्रदिप पराजुलीले विज्ञप्ति जारी गर्दै बुधबार नयाँ सदस्य थप गरिएको जानकारी दिए ।

यी हुन् थपिएका सदस्यहरु

१. कैलाश राई, खोटाङ

२. लालबाबु यादव, धनुषा

३. मिरा स्याङ्ताङ, मकवानपुर

४. हरिप्रसाद शर्मा लामिछाने, कास्की

५. हिरा केसी, रूपन्देही

६. खड्कबहादुर डाँगी, रूकुम (पश्चिम)

७. रमेशबहादुर रावल, डडेल्धुरा

८. रामबहादुर लामा, चितवन

९. रन्जित रसाइली, भोजपुर

१०.ओमप्रकाश लिम्बु, ताप्लेजुङ

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *