काठमाडौँ आइपुगे मुस्ताङका च्यांग्रा, तस्बिरहरु

काठमाडौँ । दसैँका लागि मुस्ताङका च्यांग्रा काठमाडौँ आइपुगेका छन् । दसैँका लागि बिक्री गर्न व्यवसायीहरूले हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याएका हुन् ।

बुधबार कलंकी खसी बजारमा मुस्ताङका ७९ वटा च्यांग्रा ल्याइएको हो । यसपाली जिउँदो च्यांग्राको प्रतिकिलो १३०० रुपैयाँ रहेको जनाइएको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *