काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका केन्द्रीय सदस्य एवं युवा जनमत सङ्घका संयोजक सञ्जय यादवलाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री सिंहले रौतहट यादवलाई बिहीबार नियुक्ति पत्र प्रदान गरेका हुन् । विभिन्न सामाजिक अभियानमा संलग्न हुँदै आएका एक वर्षअघि मात्रै जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0