![पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा !! जान्नै पर्ने महत्त्व एवम् आस्था (भिडियो सहित)](https://resungakhabar.com/wp-content/uploads/2024/05/WhatsApp-Image-2024-05-04-at-3.15.31-PM-780x440.jpeg)
पर्यटकीय तथा धार्मिक गन्तव्य रेसुङ्गा !! जान्नै पर्ने महत्त्व एवम् आस्था (भिडियो सहित)
वैशाख २२ बुटवल गते । ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा जैविक विविधताबारे प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सुरु गरेको छ ।
पर्यटन प्रवर्द्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले रेसुङ्गाको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘जाऔँ हिँड रेसुङ्गा’ अभियान सञ्चालन गरेको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सो जाउँ हिँड रेसुङ्गा’ अभियानको शुभारम्भ गर्दै रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा हुनुका साथै “यो शान्त, मनोरम, पावन तपोभूमि र धार्मिक धाम समेत भएको बताए ,” “यहाँ रहेका रेसुङ्गा यज्ञ स्थल, सिद्धस्थान, शशिधर स्वामीको आश्रम, महापोखरी, सीतारामको मन्दिर, मनकामना मन्दिरजस्ता स्थलहरूको एकै ...