काठमाडौँ । हिन्दुहरूको दोस्रो ठुलो चाड तिहारको नजिकिएसँगै बजारमा झिलिमिली बत्तीले घर तथा पसल सजाउन थालिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि न्युरोड क्षेत्रको सुन पसलहरू झिलिमिली बत्तीले सजाइएका छन् ।

त्यसैगरी प्रमुख व्यापारिक केन्द्र महाबौद्ध क्षेत्रमा झिलिमिली बत्ती किन्न सर्वसाधारणको भीड लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0