१० पुस, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ ।

नेताहरूका अनुसार आगामी पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । ‘२१ र २२ गते केन्द्रीय कमिटी राख्ने निर्णय आजको सचिवालय बैठकबाट हुन्छ’, एक नेताले भने ।

मुख्यालय च्यासलमा बसिरहेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0