पोखरा । गण्डकी प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अस्विकार गरेपछि यो मन्त्रालय रिक्त थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0