नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको वाल्मीकि नहरमा दुई जना पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन ।

सहजीकरण तथा समन्वयको लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट प्रहरी खटिएका छन् । सहायक प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0