
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । विपक्षी दलको बैठक सकिएसँगै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरु भएको हो ।
संसद् अधिवेशन र सरकारले प्रस्तुत गरेको अध्यादेशबारे पार्टीको धारणा तय गर्न बैठक बसेको हो । पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

