काठमाडौँ । सर्लाही जिल्लाका डा.वीरवंश बैठा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बैठक २०७९ को आम चुनावमा सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार थिए । । नेता बैठालाई लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले टिका लगाएर पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रमा उपाध्यक्ष जितेन्द्र सोनाल, महासचिवहरु डा.सुरेन्द्र झा, मनिष मिश्र लगायतका नेताहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0