काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो ।

तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ ।@ratopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0