२६ पुस, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएको छ ।
कम्पनीले बोर्डबाट २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति पाएको हो । कुल सेयर संख्याको यो संख्या ३० प्रतिशत हो । बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।
बीमा प्राधिकरणले पछिबाट लाइसेन्स दिएका माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये यसअघि गार्डिन माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जरी गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1