बुटवल । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्धको मुद्दा जिल्ला अदालतमा पठाएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी पूरक मुद्दा आइतबार जिल्ला अदालतमा पठाएको हो ।
पूरक अभियोजन अन्तर्गत २२ जनाविरुद्ध मुद्दा दर्ता गर्नका लागि अदालतमा पठाएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख प्रेमराज पौडेलले रातोपाटीलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1