देउवाले तोके कांग्रेसका ३७ विभाग प्रमुख

२१ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ विभागका प्रमुख मनोनित गरेका छन् ।

सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।

विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ । कांग्रेसका ७० विभाग छन् ।

यस अघि सभापतिले १७ विभागका प्रमुख तोकेका थिए ।

हेर्नुहोस् सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *