१० असोज, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला १९५५ रुपैयाँ छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0