८ कात्तिक, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन् ।

बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0