एजेन्सी । अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याक डाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टीफन जोन्सले केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए)द्वारा थप कामको अधिनमा २०२६ बाट विक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिवन्ध गर्न तयार रेको घोषणा गरेका हुन् ।

अस्ट्रेलियालीहरूले कार्ड भुक्तानी अधिभारमा प्रत्येक वर्ष संयुक्त ९६०.२ मिलियन अस्ट्रेलियन डलर (६४५.६ मिलियन अमेरिकी डलर) गुमाउँछन् ।

@एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0