४ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

साँझ सवा ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्नेछ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0