काठमाडौं । आइतबार बिहान धादिङस्थित कृष्णभिरबाट ग्याँस बुलेट खस्दा सम्पर्कबिहिन भएका चालक सम्पर्कमा आएका छन् । भारतीय नम्बर प्लेटको ग्याँस बुलेट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

बुलेट चालक सम्कर्पमा आएको धादिङका एसपी दिपेन्द्र शाहीले रातोपाटीलाई बताए । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित सड्कबाट अनियन्त्रित भएर बुलेट करिब ६० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0