२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा जवाफ दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।

गत आइतार प्रचण्डले ३० बुँदे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसउपर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले धारणा उपर जवाफ दिँदै प्रचण्डले ६ महिनाभित्र सबै जबस र मोर्चाको सम्मेलन गरिसक्ने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0