६ भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।
नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1