August 25, 2024 by Admin ९ भदौ, काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनल मा नेपालले भुटानसँग खेलिरहेको छ । एन्फा कम्प्लेक्समा पहिलो हाफको खृल सकिँदा दुवै टोलीले कुनै गोल गर्न सकेको छैन । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने खासै अवसर बनाउन सकेनन् ।