काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालतमा उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेको आज बहस नहुने भएको छ । आइतबार बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0