strong>काठमाडौँ । खाली गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् ।

सरकारले धरानको खानेपानी समस्यालाई व्यवास्था गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0