धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर मंगलबार सिंहदरबार पुगेका छन्।
धरानमा खानेपानीको लागि दबाब दिन भन्दै साम्पाङ प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न उनी सिंहदरबार पुगेका हुन्।
उनी रित्तो गाग्रीसहित सिंहदरबार पुगेका थिए। तर रित्तो गाग्री प्रहरीले नियन्त्रणमा लिएको छ।
सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै हर्क साम्पाङ खालि गाग्री लिएर सोमबार काठमाडौं आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1