बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो : भानुभक्त जोशी

काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको बताएका छन् । बुधबार कृषि समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

बैठकमा बोल्दै उनले भने–‘मान्छेलाई बाँच्नुभन्दा मरेको भए हुने रहेछ भन्ने अवस्था सिर्जना भएको छ । यसमा हामी गम्भीर हुनुपर्छ । कृषि पशु व्यवसायमा लाग्नेको अवस्था त्यसै त समस्याग्रस्त थियो । महासंकटले झन् समस्या थपेको छ ।’

ढकालले यो विषयमा मन्त्रालय झन् जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *