प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पेस गरे २४ बुँदे योजना

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन्। बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् ।

मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *