२९ पुस, काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ स्थित पुतली सडकको जय महाकालि ड्राइभिङ सेन्टरलाई जरिवाना गरेको छ ।

ड्राइभिङ सेन्टरले निर्माणजन्य फोहोर गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना तिराएको हो।

महानगरका अनुसार ड्राइभिङ सेन्टरले फुटपाथ विगारेको, निर्माण सामाग्री राखेर फुटपाथ विगारेको भन्दै कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0