१९ मंसिर, काठमाडौं । चितवनको कालिका नगरपालिकामा बुधबार फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

कालिका नगरपालिका-३ थाङखोलास्थित चतुरमुखी मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0