काठमाडौँ । रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ युट्युबमा सार्वजनिक भएको छ । सन्तानको भविष्य र खुसीका लागि आमाबुबाले गरेको सङ्घर्ष र बुढेसकालमा सन्तानबाटै वृद्धाश्रम पुगेकी आमाको कथा फिल्मले मार्मिक रूपमा उठाएको छन् ।

फिल्ममा रश्मी भट्ट, अर्जुन आचार्य, आजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल लगायत कलाकारको अभिनय छ ।

‘लापत्ता सन्तान’ ओएसआर डिजिटलको युट्युबमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0